नेपाल बैंकबाट राष्ट्रिय बीमा कम्पनीका कर्मचारीलाई बिना धितो ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2021 | 09:50:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  ले राष्ट्रिय बीमा  कम्पनीमा एक्सटेनसन काउन्टर संचालनमा ल्याएको छ । साथै बैंकले कम्पनीका कर्मचारीलाई बिनो धितो ऋण पनि दिने भएको छ ।

यस सम्बन्धि सम्झौतामा  बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र कम्पनीका तर्फबाट प्रमूख कार्यकारी अधिकृत डिल्ली राज अर्यालले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार कम्पनीका   ग्राहकहरुबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उ२ेश्यले कम्पनीमा बैंकको एक्सटेनसन काउन्टर संचालन गरिएको हो ।   साथै  कम्पनीमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहूलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । 

नेपाल बैंकले २०४ शाखा, ४१ वटा एक्स्टेन्सन काउण्टर, १४३ वटा एटिएम तथा अन्य बिभिन्न बिद्युतिय÷डिजिलट माध्ययमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved