बगौलीमा सेञ्चुरी कमर्सियलको शाखारहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2021 | 09:56:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । मार्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवार जैसवालले बुधबार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेकी हुन्।

यस सेवाबाट बगौली लगायतका क्षेत्रका जनताले आधुनिक बैंकिङ्ग सेवा उपयोग गरी उनीहरुको आर्थिक समृद्धिमासमेत लाभ पुग्ने बैंकले जनाएको छ । बैंकले १२० शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।


 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved