नेपाल बैंकको अध्यक्षमा मधु मरासिनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2021 | 11:02:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वैंक लिमिटेड Nepal Bank Limited को अध्यक्षमा मधु कुमार मरासिनी चयन भएका छन् । अर्थ मन्त्रालयमा सचिव रहेका मधु मरासिनी हाल महालेखा नियन्त्रकको जिम्मेवारीमा छन् ।

बैंकको लाभांश सम्बन्धि विवादमा बैंकका अध्यक्ष रहेका वासुदेव अधिकारीले राजिनामा दिएपछि मन्त्रालयले मरासिनीलाई बैंकको संचालक पठाएको थियो । संचालक समितिको बैठकले मरासिनीलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । 

मरासिनी गत साउनमा सचिवमा बढुवा भएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved