सनराइज बैंकका ग्राहकलाई मनकामनाको टिकटमा सय रुपैयाँ क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2021 | 04:59:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना ल्याएको छ । बैंकले बैंकको सन्राइज स्मार्ट प्रयोग गरि खरिद गरिएको हरेक टिकटमा  १०० रुपैयाँ क्यास व्याक प्रदान गर्ने भएको हो। यो योजना २०७७ फाल्गुण ७ देखि चैत मसान्तसम्म रहने बैंकले जनाएको छ । 

यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved