सिद्धार्थ बैंकद्वारा गोंगबुका होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2021 | 05:03:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले गोंगबु क्षेत्रका नेपाली होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु होटल व्यवसायी संघमा आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भु नाथ गौतम, गोंगबु शाखा प्रबन्धक मिन बहादुर चौलागाई, नेपाली होटल व्यवसायी संघका महासचिव गणेश ढकालसमेतको उपस्थितीमा श्रमिक गेष्ट हाउसमा क्यूआर कोडमार्फत भुक्तानी गरी सेवा सुरु गरिएको हो । सेवा सुरु भएसँगै ग्राहकहरुले नेपाली होटल व्यवसायी संघ अन्तर्गत रहेका होटल तथा लजहरुमा मोबाइल बैंकिङ्गमार्फत होटल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved