प्रभु बैंकद्वारा भानुभक्त मा.वि. सिन्धुलीलाई १० कम्प्युटर सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2021 | 05:18:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक गतिविधिमा सहजता ल्याउन यो सहयोग गरिएको जनाएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले भानुभक्त माध्यमिक विद्यालयलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved