एसबिआई बैंकद्वारा मानवसेवा आश्रमलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 05:10:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited ले पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर सहयोग गरेको छ । सन् २०१८ मा संचालनमा आएको उक्त आश्रमले सडकमा बस्ने शारिरीक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्धार तथा पुनस्थापनामा सहयोग गर्दै आएको छ । 

मकवानपुरको हेटौँडास्थि प्रधान कार्यालय रहेको उक्त आश्रमले ७ प्रदेशका १७ केन्द्रहरुबाट आफ्नो सेवा प्रदान गदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved