नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले लाहान नगरपालिका ८ सिराहामा ८७ औं शाखा सञ्चालमना ल्याएको छ । उक्त शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरे ।
बैंकले हाल ८७ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट सेवा दिँदै आएको छ ।