जुम्लाको चन्दननाथमा प्रभु बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2021 | 04:13:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले जुम्लाको चन्दननाथ नगरपालिका ६ मा शाखा सञ्चालनमा ल्याएको छ । चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवाले बैंकको उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल २१३ शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved