भैरहवाको कान्छी बजारमा नबिलको क्यूआर भूक्तानी सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2021 | 05:16:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले भैरहवा कान्छी बजारकोे तरकारी तथा फलफूल बजारमा क्यूआर कोडमार्फत भुक्तानी सेवाको सुरु गरेबमे छ । राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदिप फुञ्यालले फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् ।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त हुने भएकाले यो सेवाको विस्तारलाई तीव्रता दिईएको बैंकले जनाएको छ । नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । 

बैंकको भैरहवा शाखाको पहलमा वल्र्ड लिह्क नेपालले भुक्तानी सेवालाई सहजीकरण गर्न उक्त बजार क्षेत्रमा निःशुल्क वाईफाईसमेत जडान गरिदिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved