नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2021 | 03:23:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले ग्राहकहरुको आवश्यकता सुहाउ“दो डिपोजिट खाताबारे जानकारी दिन भिडियो ल्याएको छ । यस भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ ।

जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो । नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार–चढाव हु“दै अहिलेको दिनसम्म आई पुग्दा नबिल बैंकको विभिन्न खातामा पुगिसकेको छ । एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुख–दुःखमा भरपर्दो साथ पाइने कुरा भिडियोमार्फत् देखाइएको छ ।

३६ वर्षे इतिहास बोकेको नबिल बैंकले ११९ शाखा, १८५ वटा एटिएममार्फत सेवा दिदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved