बालाजु र गौरीघाटमा सेञ्चुरीको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 04:34:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले बालाजु र गौरीघाटमा शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा संख्या १२२ पुगेको छ ।

बैंकले हाल १२२ शाखासहित १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग र ८८ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved