प्रधानमन्त्रीद्वारा प्रभू बैंकको एक्स्टेन्सन काउण्टर उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 05:48:22 PM मा प्रकाशित

laxmi  sunrise bank

झापाको विर्तामोड नगरपालिका वडा नं. ६ स्थित पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक Prabhu Bank Limited ले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । अस्पताल परिसरमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।

बैंकले हाल २१३ वटा शाखा, १८९ वटा एटिएम र ५८ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved