सिटिजन्सका ग्राहकलाई ए.एस.जि.आइ. केयर एण्ड हेल्थ सर्भिसेसमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2021 | 05:19:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited का ग्राहकले ए.एस.जि.आइ. केयर एण्ड हेल्थ सर्भिसेसमा छुट पाउने भएका छन् । बैंक र बानेश्वरस्थित ए.एस.जि.आइ. केयर एण्ड हेल्थ सर्भिसेसबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहकले छुट पाउँनेछन् । 

सिटिजन्स बैंकले हाल १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved