मन्त्रिपरिषद्को बैठक सुरु, डेपुटी गभर्नर नियुक्तिको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 06:54:32 PM मा प्रकाशित

laxmi  sunrise bank

 मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ६:३० बजे मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई एकता अगाडीको पूर्ववत् अवस्थामा फर्कन आदेश दिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो । 

आजको बैठकमा नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको नियुक्ति हुन सक्ने बताईएको छ  । शिवराज श्रेष्ठ र चिन्तामणी शिवाकोटीको पाँच बर्षे कार्यकाल पुरा गरी फागुन १८ गतेबाट अवकाश पाएपछि दुवै डेपुटी गर्भनरको पद रिक्त छ । 

गभर्नरले ४ जनाको नाम सिफारिस गर्ने र ति मध्येबाट मन्त्रिपरिषद्ले २ जनालाई नियुक्त गर्ने ब्यबस्था छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved