हिमालयन बैंकको शाखा सुदूरपश्चिमको अत्तरियामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2021 | 02:09:29 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर रोड, अत्तरियामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट ग्राहकलाई सबै किसिमका  बैङ्किग सुविधा उपलब्ध गराउनेछ । 

योसँगै बैंकले ७१ शाखा, ४ वटा विस्तारित काउन्टर र १४६ एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved