महालक्ष्मी साहित्यिक पुरस्कार डा.नबराज लम्साललाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2021 | 06:16:56 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले मातृभुमी साहित्य समाजसँग समन्वय गरी बार्षिक रुपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ डा. नबराज लम्साललाई प्रदान गरिएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार रकम बराबरको चेकका साथै सम्मानपत्रद्वारा डा. लम्साललाई हस्तान्तरण गरे ।

साहित्यकार  डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा  कवि तथा गजलकार उत्पादनमा पु¥याएको योगदानको कदर स्वरुप बैंकले उनलाई उक्त पुरस्कारबाट सम्मान गरिएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved