नेपाल बैंकको शाखा दैलेखमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2021 | 06:27:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले दैलेखको नारायण नगरपालिका १ दैलेख बजारमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष मधुकुमार मरासिनी र नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले यो शाखाको उद्घाटन गरे । 

योसँगै बैंकको शाखा संख्या २०५ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved