सहुलियत कर्जाको रिपोर्टिङको लागि ढाँचा तयार, ७ दिन भित्र पेश गर्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2021 | 02:08:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले कोभिडपछिको आर्थिक पुनरुत्थानको लागि कार्यान्वयनमा रहेका रहेका कर्जाहरुको लागि रिपोर्टिंगको ढांचा तयार पारेको छ। राष्ट्र बैंकले कोभिडको कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्न एवं आर्थिक पुनरुत्थानको लागि कार्यान्वयनमा रहेका पुनकर्जा, सहुलियत कर्जा, ब्यबसायिक निरन्तरता कर्जाको रिपोर्टिंगको लागि ढांचा तयार पारेको हो । 

राष्ट्र बैंकले यी कार्यक्रमहरु लक्षित वर्ग सामु पुगे नपुगेको अनुगमन गर्ने प्रयोजनको लागि ढांचा तयार पारेको हो । बाणिज्य बैंक, विकास बैंक , फाइनान्स र लघुवित्त कम्पनीहरुले तोकिएको ढाँचामा प्रत्येक त्रैमास सकिएको ७ दिन भित्र राष्ट्र बैंकको रिपोर्टिंग पोर्टलमा विवरण पेश गर्नु पर्ने छ ।

यस्तो छ ढांचा।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved