सिटिजन्सका ग्राहकलाई त्रिसरामा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 02:47:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहकहरुले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरालगायत देशै भरि रहेका आउटलेटमा सेवा उपभोगवात छुट पाउँनेछन् । 

सिटिजन्स बैंकले हाल १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved