ग्लोबल आइएमईको शाखारहित बैंकिङ्ग सेवा सोलुको फाप्लुमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 05:34:48 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । सोलुदूधकुण्ड नगरपालिका ४, फाप्लुमा सञ्चालनमा ल्याएको यो शाखारहित बैंकिङ्ग सेवाको उपमेयर कल्पना राईले उद्घाटन गरेकी हुन् । 

योसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ । 

ग्लोबल आइएमई बैंकले हाल २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved