सिराहाको लाहानमा सिटिजन्स बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2021 | 05:03:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले सिराहाको लाहानमा शाखा सञ्चालनमा ल्याएको छ । यो शाखामार्फत सबै खाले वित्तीय सेवा प्रदान गरिने बै.कले जनाएको छ । 

रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य लिईएको बैंकले जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाह ग्राहकहरुलाई प्रदान गरिने बताईएको छ । 

सिटिजन्स बैंकले हाल १६७ वटा शाखा, ११८ वटा ए.टि.एम. र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved