प्रभु बैंकको स्वतन्त्र संचालकमा सिटौला नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2021 | 10:18:46 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  को स्वतन्त्र संचालकमा लिला प्रकाश सिटौला नियुक्त भएका छन्। बैंकको सोमबार बसेको संचालक समितिको बैठकले सिटौलालाई स्वतन्त्र संचालक नियुक्त गरेको हो 

उनी २०७१ मंसिर देखि २०७५ मंसिरसम्म कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । राष्ट्र बैंकमा ३ दशक काम गरेर उनले कार्यकारी निर्देशकबाट अवकाश पाएका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved