नयाँ वर्षमा नबिल बैंकले ल्यायो नयाँ अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2021 | 03:14:56 PM मा प्रकाशित

laxmi  sunrise bank

 नबिल बैंक Nabil Bank Limited  ले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकका लागि क्यास ब्याक अफर ल्याएको छ । बैंकले दराज संगको साझेदारीमा चैत्र २९ देखि बैशाख ७ गतेसम्म  डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५ प्रतिशत छुट वा अधिकतम १ हजार क्यास ब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २० प्रतिशत छुट वा अधिकतम १५०० क्यास ब्याक प्राप्त गर्ने अफर ल्याएको हो । 

  बैंकले नजिकको शाखामा गई खाता खोलि ग्राहकले डेबिट र क्रेडिट कार्ड प्राप्त गरि अफरको उपयोग गर्न सक्ने जनाएको छ। 

बैंकले ११९ शाखा,  १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved