शनिवार र अन्य विदाको दिन पनि बैंक खोल्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2021 | 05:55:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चैत्र २५ गतेदेखि चैत्र महिना भर शनिवार लगायत जुनसुकै विदाका दिन पनि बैंक तथा वित्तीय संस्था संचालनमा ल्याउन निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले आन्तरिक राजश्व कार्यालयहरु,  राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो।

 त्यस्तै चेक क्लियरिङ गर्नको लागि अन्य बैंक तथा वित्तीय संस्था र क्लियारिंग हाउसका काउन्टरहरु  पनि खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved