नबिल बैंककाे Nabil SmartBank App मा Card Integration को सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 12:17:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले Nabil SmartBank App मा Card Integration सुविधाको सुरुवात गरेको छ । 

यस सुविधाअन्तर्गत ग्राहकहरुले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता÷निष्क्रियता तथा कार्ड मार्फत साइन अप जस्ता कार्यहरु एप द्वारा नै गर्न सक्नेछन् ।

यो सुविधा डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताले पाउने छन् । 

 यस बैंकको ११९ शाखा,  १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved