आरटिजीएस प्रणालीमा आवद्द भयो निफ्रा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 09:25:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) आरटिजीएस प्रणालीमा आवद्द भएको छ । बैशाख ३ गतेदेखि लागु हुने गरि आरटिजीएस प्रणालीमा Direct participant को रुपमा बैंक आवद्द भएको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ ।

आरटीजीएस प्रणालीलाई तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्न प्रयोगमा ल्याइएको राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ । आरटीजीएस प्रणाली नेपाल राष्ट्र बैंकले लागू गरेको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved