
नेपाल एभरेष्ट बैंक Everest Bank Limited को कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा डा. संन्धिर कुमार नियुक्त भएका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीलाई फिर्ता पठाएपछि बैंकले कामुको जिम्मेवारी डा. संन्धिर कुमारलाई दिएको हो । ४ वर्षको लागि सीइओ भएका नेगीलाई १७ महिनामै हटाईएको हो ।
हाल डा. संन्धिर कुमार बैंकमा नायब महाप्रबन्धकको रुपमा छन् ।