सिद्धार्थ बैंकले गर्यो कोरोना नियन्त्रणका लागि १ करोड ४ लाखको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 06:10:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक  Siddhartha Bank Limited  ले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई  आर्थिक सहयोग गरेको छ । बैंकले रु १ करोड ४ लाख बराबरको आर्थिक सहयोग गरेको हो । 

बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु १० लाखका दरले रु ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु २ लाखका दरले रु ३४ लाख सहयोग गरेको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved