नेपाल एसबिआई बैंकको संचालकमा वस्ती नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2021 | 10:32:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited  को संचालकमा भरत राज वस्ती नियुक्त भएका छन् । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले वस्तीलाई संचालक पदमा नियुक्त गरेको हो । 

वस्ती कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै संचालक नियुक्त भएका हुन् । यस अघि कोषबाट अर्जुन कुमार गौतमले प्रतिनिधित्व गर्दै आएकोमा कोषले गौतमको ठाउमा वस्तीलाई पठाएको हो । 

संचय कोष नेपाल एसबिआई बैंकको संस्थागत लगानीकर्ता हो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved