सिराहाको कल्याणपुर नगरलाई माछापुच्छ्रे बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2021 | 06:18:15 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले सिराहाको कल्याणपुर नगरपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । बैंकअध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले नगरपालिकाका उपमेयर रोहिणी कुमारी यादवलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

कोरोना जोखिम न्यूूनिकरण तथा संक्रमितको उपचारका लागि  निर्माण गरिएको आइसोलेसन सेन्टरका लागि अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, स्यानिटाइजर डिस्पेन्सर, अक्सिमिटर, सर्जिकल मास्क, लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved