नबिल बैंकको सेवा ४ दिन प्रभावित हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2021 | 07:11:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकको कोर बैंकिंग सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले बैंकिंग कारोबार बन्द हुने भएको  छ ।  ०७८ असार ४ बाट असार ७ सम्म बिहान ९ बजे सम्म बैंकको सबै शाखा, इन्टरनेट बैंकिंग, मोवाइल बैंकिंग, एटिएम, रेमिट्यान्स लगायतका सेवाहरु साथै बैंकिंग कारोबार बन्द हुने बैंकले जनाएको छ । 

बैंकिंग कारोबारहरु बन्द रहने समयमा आई पर्न सक्ने अत्यावश्यक कारोबारहरुको लागि सम्बन्धित शाखा कार्यलयमा अग्रिम रुपमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved