सिस्टम अपग्रेडपछि नविल बैंकको सेवा आजबाट सूचारु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2021 | 11:26:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  को सम्पूर्ण बैंकिंग सेवा आजबाट यथावत रुपमा सूचारु भएको छ । बैंकले कोर बैंकिंग सिस्टम स्तरोन्नति गरी आज बाट बैंकिंग सेवा यथावत रुपमा सूचारु गरेको हो । 

बैंकले ०७८ असार ४ बाट असार ७ सम्म बिहान ९ बजे सम्म बैंकको सबै शाखा, इन्टरनेट बैंकिंग, मोवाइल बैंकिंग, एटिएम, रेमिट्यान्स लगायतका सेवाहरु साथै बैंकिंग कारोबार बन्द गरेको थियो । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved