
एनएमबि बैंक NMB Bank Limited का ग्राहकले बिग मार्टमा छुट पाउने भएका छन् । बैंक र बिग मार्टबीच भएको सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीलाई इएनएमबी मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट समान किन्दा छुट हुने भएको हो ।
बैंकले बुधबार र शनिबारको दिन फलफूल तथा तरकारी किन्दा २५ प्रतिशतसम्म छुट पाउने गरी सम्झौता गरेको जनाएको छ ।