सिद्धार्थ बैंकको कामु सीइओमा कँडेल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2021 | 11:43:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  को कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कँडेल नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमको कार्यकाल सकिएपछि हाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रहेका कँडेललाई बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

गौतमको कार्यकाल साउन २५ गतेदेखि सकिंदै छ। साउन १५ गते बसेको बैंकको संचालक समितिको बैठकले साउन २६ गतेदेखि लागु हुने गरि हाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रहेका कँडेललाई बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved