Election 2079 Worldcup 2022

तौलिहवा करदाता सेवा कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2021 | 05:39:25 PM मा प्रकाशित

laxmi bank

सिभिल बैंक Civil Bank Limited ले कपिलवस्तुको तौलिहवा १, करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरे । 

उद्योग वाणिज्य संघ, तौलिहवाका अध्यक्ष गयादीन कुर्मी तथा उपाध्यक्ष संदीप श्रीवास्तव, करदाता सेवा कार्यालय तौलिहवाका कर अधिकृत भोज प्रसाद खनाल, सिभिल बैंकका लुम्बिनी प्रदेश प्रमुख किरण धमलालगायत उपस्थित थिए । 

सिभिल बैंकले हाल ११५ शाखा, १० एक्सटेन्सन काउन्टर र ८६ एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved