मेगा बैंकको नयाँ शाखा बाराको जीतपुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 10:53:26 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ। प्रदेश नम्बर २ अन्तरगत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो ।

यो मेगा बैंकको १ सय ८५ औं शाखा हो । मेगा बैंकले केही दिन अघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिएका छन् । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved