कामना सेवा पनि बन्यो सिडीएससिको निक्षेप सदस्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 04:14:21 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited र सिडिएससिबप्च निक्षेप सदस्यता सम्बन्धी सम्झैता भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले र्सवसाधारणलाई सेवा प्रदान गर्ने भएको छ । 

पुतलीसडक स्थित सिडिएससिको कार्यलयमा एक कार्यक्रमका बिच सिडिएससिको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चाय तथा  बैैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले  सम्झौता पत्रमा  हस्ताक्षर गरेका छन् । हाल सिडिएससि बाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ । 

कामना सेवा विकास बैंकले हाल १२९ वटा शाखा, एक विस्तारीत शाखा लगायत ७० वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved