ललितपुर महानगर परिसरमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2021 | 06:15:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले ललितपुर महानगरपालिकाको परिसरभित्र एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 

उक्त काउन्टरको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ललितपुर नेपालकै जेठो नगरपालिका हाल महानगरपालिकाभित्र नेपालको जेठो तथा पहिलो बैंक नेपाल बैंक आएर सेवा प्रारम्भ गरेकोमा धन्यवाद दिए ।

उनले बैंकले कृषि, महिला उद्यमशिलता लगायतको क्षेत्रमा रोजगार वृद्धी गर्न तथा उत्पादनमुलक क्षेत्रमा लगानीका साथै नगरबासीहरुको आर्थिक उन्नतिमा सहयोग गर्ने विश्वास व्यक्त गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved