बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाईग्रोष्टिकमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 03:32:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited का ग्राहकले सम्यक डाईग्रोष्टिक प्रा. लि. मा १० प्रतिशत छुट पाउने भएका छन् । 

बैंक र सम्यक डाईग्रोष्टिकबीच भएको सम्झौता अनुसार सम्यक डाईग्रोष्टिकमा प्याथोलिजी सेवा लिँदा डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

बैंक अफ काठमाण्डूले हाल ९० शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved