बेष्ट कर्पोरेट बैंकिङ सोलुशन अवार्ड नेपाल एसबीआईलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 06:42:31 PM मा प्रकाशित

laxmi  sunrise bank

लण्डनस्थितच क्यापिटल फाइनान्स इन्टरनेशनलले  नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited लाई ‘बेष्ट कर्पोरेट बैंकिङ सोलुशन नेपाल अवार्ड–२०२१’ प्रदान गरेको छ । 

कार्यसम्पादन उत्कृष्ठताको आधारमा वार्षिक रुपमा प्रदान गरिने यो अवार्ड यसवर्ष नेपाल एसबीआई बैंकले पाएको छ । 

नेपाल एसबीआई बैंकले हाल ११८ वटा शाखामार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved