बैंक अफ काठमाडौँको कामू सीइओमा मास्के नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2021 | 02:27:29 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाडौँ Bank of Kathmandu Limited  को कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के नियुक्त भएका छन् । आइतबार बसेको संचालक समितिको बैठकले हाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रहेका मास्केलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो  

बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका शोभन देव पन्तको कार्यकाल आज भदौ १ गतेदेखि सकिदै छ  । बैंकको संचालक समितिको बैठकले भदौ २ गते देखि लागु हुने गरि हाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रहेका मास्केलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved