एनआईबीएलको शाखा सिन्धुलीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2021 | 04:55:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited ले आफ्नो ८७ औं शाखा सिन्धुली माडीमा संचालनमा ल्याएको छ । कमलामाई नगरपालिका मेयर  खड्काबहादुर खत्री र बैंकका प्रबन्धक सुशील कुमार श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८७ शाखा, १३० एटीएमहरू, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टर मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved