बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट पुरस्कार नेपाल एसबीआईलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2021 | 05:13:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्था (आईक्यान) द्वारा प्रदान गरिने बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा  नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited  दोस्रो भएको ५ । बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेवापत आईक्यानले बैंकलाई यो पुरस्कार प्रदान गरेको हो ।  

आईक्यानका अध्यक्ष सिए मदन कृष्ण शर्माले नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमलाई यो पुरस्कार प्रदान गरे ।

नेपाल एसबिआइ बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, ६ शाखा रहित बैंकिङ मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved