प्राइम कमर्सियल बैंंकको ऋणपत्र सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2021 | 09:03:52 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंंक Prime Commercial Bank Limited  ले निष्काशन गरेको ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ । बैंकले निष्काशन गरेको ऋणपत्र  धितोपत्र सूचिकरण विनिययमावली, २०७५ बमोजिम नेप्सेमा सुचिकृत भएको हो ।  

८.७५℅ प्राइम डिवेन्चर २०८५ ऋणपत्र प्रति थान रु. १०००÷– को दरले हुन आउने रु.२,४४,७९,६३,०००÷– (अक्षरुपी दुई अर्ब चौवालिस करोड उनानअसि त्रिसठ्ठी हजार रुपैँया) बराबरको २४,४७,९६३ थान डिवेन्चर  सूचिकरण भएको बैंकले जनाएको छ ।

सूचिकरण सम्बन्धि सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरेका छन्  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved