बीओकेद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2021 | 05:35:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited ले भक्तपुर अस्पताललाई १५० थान पीपीई, १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको छ । उक्त स्वास्थ्य सामग्रीहरु बैंकका हेड बिजनेश सेट १ थमन बहादुर खत्रीले भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. सुमित्रा गौतमज्यूलाई एक कार्यक्रमको बिच हस्तान्तरण गरेका हुन् ।

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved