
 2mb (1).gif)
नेपाल बैंक Nepal Bank Limited ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ब्रेल स्लेट उपलब्ध गराएको छ । बैंकले काभ्रे जिल्लाको धुलिखेल स्थित सन्जिवनी माध्यमिक बिध्यालयमा अध्ययनरत फरक हिसावले सक्षम बालबालिकाको लागी २० थान स्कुल ब्याग तथा २० थान Interpoint Braille Slate of A Grade गराएको हो ।
बैंकका प्रबक्ता प्रकाशकुमार अधिकारीले श्री मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई चालिस हजार रुपैया बराबरको सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।