नेपाल बैंकद्वारा संजीवनी स्कुललाई ब्रेल स्लेट प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2021 | 07:58:40 PM मा प्रकाशित

laxmi bank sanima

नेपाल बैंक Nepal Bank Limited ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ब्रेल स्लेट उपलब्ध गराएको छ । बैंकले काभ्रे जिल्लाको धुलिखेल स्थित सन्जिवनी माध्यमिक बिध्यालयमा अध्ययनरत फरक हिसावले सक्षम बालबालिकाको लागी २० थान स्कुल ब्याग तथा २० थान Interpoint Braille Slate of A Grade गराएको हो ।

बैंकका प्रबक्ता प्रकाशकुमार अधिकारीले श्री मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई चालिस हजार रुपैया बराबरको सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved