महानगरीय प्रहरी वृत्त बानेश्वरलाई हिमालयन बैंकको कम्प्युटर सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2021 | 04:44:43 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई २ थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । 

आधुनिक प्रणालीको कम्प्युटरको कमी नहोस् भनेर बंैकले १ लाख १० हजार मुल्यका २ थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको हो । 

बैंकका तर्फबाट मुख्य प्रबन्धक समीर आचार्यले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी उपरिक्षक मीम बहादुर लामालाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved