जोन्ता क्लब काठमाडौंलाई सिद्धार्थ बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2021 | 05:40:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंकले जोन्ता क्लब काठमाडौंलाई ४ लाख ९७ हजार २ सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । 

बैंकका तर्फबाट का।Þमु। प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले क्लबका अध्यक्ष सीमा गोल्छालाई उक्त रकम हस्तान्तरण गरे । 

बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरु बनाउन खर्च गर्नेछ । 

बैंकले उक्त रकम आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved