दरबार हाई स्कुलमा डिजिटल शिक्षा विकासका लागि सनराइज बैंकको आर्थिक सहयोग

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 28, 2021 | 06:12:57 PM मा प्रकाशित

laxmi bank

सनराइज बैंक Sunrise Bank Limited  ले १४औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । 

बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागी ल्यापटप खरिद गरी आवश्यक तालिम संचालन गर्न २ लाख रुपैंया सहयोग गरेको हो । छ । 

मंगलबार दरबार हाई स्कूल, रानी पोखरीमा भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले सस्ंकृत माध्यमिक विद्यालयलका प्रधानअध्यापक शिव राज अधिकारीको उपस्थितीमा जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालार्ई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved